चुट्किला : पाइल्सको उपचार « Khabarhub

चुट्किला : पाइल्सको उपचार


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्रेनको यात्रामा प्रेमिकाले भनी— जानू मेरो टाउको दुखिरहेको छ ।

प्रेमीले उसको टाउको चुम्यो । यत्तिकैमा प्रेमिकाले भनी ल अब ठिक भयो ।

केहीक्षणपछि प्रेमिकाले भनी— जानू मेरो हातमा दुखिरहेको छ । प्रेमीले फेरि उसको हातमा चुम्यो र सोध्यो ठीक भयो ?

प्रेमिकाले भनी ठीक भयो ।

यत्तिकैमा अर्को सिटमा बसेको व्यक्तिलाई सही नसक्नु भयो र भन्यो— के हो भाइ तिमीले पाइल्सको पनि उपचार गर्छौ ?

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : ०१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु