चुट्किला : पाइल्सको उपचार « Khabarhub

चुट्किला : पाइल्सको उपचार


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्रेनको यात्रामा प्रेमिकाले भनी— जानू मेरो टाउको दुखिरहेको छ ।

प्रेमीले उसको टाउको चुम्यो । यत्तिकैमा प्रेमिकाले भनी ल अब ठिक भयो ।

केहीक्षणपछि प्रेमिकाले भनी— जानू मेरो हातमा दुखिरहेको छ । प्रेमीले फेरि उसको हातमा चुम्यो र सोध्यो ठीक भयो ?

प्रेमिकाले भनी ठीक भयो ।

यत्तिकैमा अर्को सिटमा बसेको व्यक्तिलाई सही नसक्नु भयो र भन्यो— के हो भाइ तिमीले पाइल्सको पनि उपचार गर्छौ ?

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : ०१ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी