कमेडी जनराको ‘चल्दैछ’ प्रसारण सुरु « Khabarhub

कमेडी जनराको ‘चल्दैछ’ प्रसारण सुरु


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कमेडी जनराको टेलिफिल्म ‘चल्दैछ’ प्रसारणमा आएको छ । टेलिफिल्म हरेक शुक्रबार साँझ साढे सात बजे बिएमएचडी र शनिवार सवा एक बजे बुढासुब्बाको अफिसियल यु ट्युब च्यानलमा प्रसारण भइरहेको छ

बुढासुब्बा म्युजिक सेण्टर प्रस्तुतिमा निर्माण भएको टेलिफिल्ममा माधव पण्डित, केशव सापकोटा, शुशीला निरौला (बिमली), अञ्जु रुवाली, मारिया कार्की, पीएल श्रेष्ठ, सुरज महर, प्रतिक गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

मनीष गौतम र रिवाज दाहालको लेखन, नवराज गिरीको गीत र चेतन सापकोटाको संगीत रहेको टेलिफिल्ममा गौरी मल्ल र चेतन सापकोटाको स्वर, किरण गिरीको सम्पदन, सम्रटा थापाको पाश्र्व संगीत, श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स र रंग तथा विशाल प्रजापतिको छायांकन छ ।

नवराज गिरी र सरस्वती गिरी निर्माता रहेको टेलिफिल्ममा रत्न जोशीको निर्देशन छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा फिल्म ‘डाँडाको वरपीपल’ धमाधम निर्माण भइरहेको छ । यो फिल्मका निर्देशक शोभित बस्नेत हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ३ : ०० बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित