गत महिना कोभिड हुने मध्ये ८० प्रतिशतलाई डेल्टा भेरियन्ट भएको पुष्टि « Khabarhub

गत महिना कोभिड हुने मध्ये ८० प्रतिशतलाई डेल्टा भेरियन्ट भएको पुष्टि


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत महिना कोभिड १९ संक्रमण हुने मध्ये ८० प्रतिशतलाई कोरोना भाइरसको डेल्टा भेरियन्ट भएको पुष्टि भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गत जुलाई महिनामा नेपालमा पुष्टि भएका कूल संक्रमितमध्ये ८० प्रतिशतमा डेल्टा भेरियन्ट भेटिएको पुष्टि गरेको छ ।

सीसीएमसीले शनिबार जारी गरेको सूचनामा कोभिड १९ को डेल्टा भेरियन्टको लक्षणहरु अन्य भेरियन्ट जस्तै हुने उल्लेख गरिएको छ । तर डेल्टा भेरियन्टले युवाहरुलाई छिटो सिकिस्त पारेको सीसीएमसीले जनाएको छ ।

डेल्टा भेरियन्ट पुष्ट भएका मध्ये ९७ प्रतिशतले कोभिड १९ विरुद्धको खोप नलगाएकोसमेत सीसीएमसीको सूचनामा जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले डेल्टालाई संक्रामक भाइरसको सूचीमा राखेको छ । डेल्टा भेरियन्ट अन्य भेरियन्टभन्दा छिटो फैलिनेसमेत विभिन्न अध्ययनहरुले देखाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : ५५ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका