माओवादी नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लगिँदै « Khabarhub

माओवादी नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लगिँदै


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ । उनलाई बुधबार बैंकक लगिने पारिवारिक सुत्रले पुष्टि गरेको छ । यसअघि ४ वर्ष पहिला पुनको उपचार बैंककमा भएको थियो ।

जण्डिसको समस्याबाट पीडित पुनको काठमाडौँस्थित सुमेरु असपतालमा स्वास्थ्य जाँच गरिएको थियो । उनको स्वास्थ्यबारे जानकारी लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुन निवासमै पुगेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १ : ०६ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४