कपनबाट ४ वर्षीय बालक बेपत्ता, अपहरणमा परेको आशंका | Khabarhub Khabarhub

कपनबाट ४ वर्षीय बालक बेपत्ता, अपहरणमा परेको आशंका


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कपनबाट एक ४ वर्षीय बालक हराएका छन् । ४ वर्षीय पियूष शर्मा सोमबार घरबाटै हराएको भन्दै प्रहरी प्रभाग महाराजगञ्जमा सूचना दिइएको छ । प्रहरीले सूचना पाएपछि बालकको खोजी गरिरहेको छ ।

बालकको खोजी भइरहेको महाराज प्रहरी प्रभागका डीएसपीले जानकारी दिए । ती बालकको अपहरण भएको हुन सक्ने परिवारको आशंका छ ।

प्रहरीले बालकको खोजी भइरहेको भन्दै अहिले  थप विवरण भन्न नसकिने बताएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ५३ बजे

सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : राधिका शाक्य

काठमाडौं – प्रथम महिला राधिका शाक्यले सबैले आआफ्नो क्षेत्रबाट मुलुकका

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको