तालिमको क्रममा सिपाहीहरु जम्प गरेर खोला पार गरिरहेका थिए । त्यसै क्रममा सिपाहीले उफ्रिदै भनेछ—
सिपाही : जय कालिमाता । कालिमाताले यो कुरा सुनेर भनिछन्—
कालिमाता : तेरै आमा काली होला म त अहिले त फेयर एण्ड लब्ली पो लगाउँछु त ।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रतिक्रिया