साउथह्याम्टनमाथि लिभरपुलको जित « Khabarhub

साउथह्याम्टनमाथि लिभरपुलको जित


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्टनविरुद्ध ४-० को फराकिलो जित निकालेको छ ।

भएको खेलमा लिभरपुलले निकाल्दा आर्सनलले पनि न्युक्यासलमाथि २-० को सहज जित निकाल्यो।

शनिबार घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिएगो जोटाले दुई गोल गर्दा थिएगो अलकान्त्रा र भान डाइकले एक-एक गोल हाने।

जितसँगै लिभरपुलले शीर्ष स्थानको चेल्सीसँगको अन्तर एक अंकमा झारेको छ। लिभरपुलको १३ खेलमा २८ अंक भएको छ भने शीर्ष स्थानको चेल्सीको २९ अंक छ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र