न्युक्यासलमाथि आर्सनलको सहज जित « Khabarhub

न्युक्यासलमाथि आर्सनलको सहज जित


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा आर्सनलले न्युक्यासलमाथि २-० को सहज जित निकालेको छ ।

शनिबार राति घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा न्युक्यासल युनाइटेडलाई २-० ले पराजित गर्दै आर्सनलले लिगमा सातौं जित निकालेको हो।

पहिलो हाफमा बराबरीमा रोकिएको आर्सनलले दोस्रो हाफमा २ गोल हान्न सफल भयो ।

आर्सनलका लागि बुकायो सकाले ५६औं मिनेटमा र गाब्रियल मार्टिनेलिले ६६औं मिनेटमा गोल गरेका थिए ।

जितपछि आर्सनलको चौथो स्थानको वेस्टह्याम समान २३ अंक भए पनि पाँचौ स्थानमा कायम छ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : १२ बजे

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल