युभेन्ट्सको पाँचौं हार, इन्टर मिलानले भेनेजियालाई हरायो « Khabarhub

युभेन्ट्सको पाँचौं हार, इन्टर मिलानले भेनेजियालाई हरायो


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युभेन्ट्स इटालियन सिरी ‘ए’ को खेलमा घरेलु मैदानमै स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स भ्रमणकारी टोली एटलान्टासँग १-० ले पराजित भएको हो । एटलान्टाको लागि डुमान जापटाले निर्णायक गोल गरेका थिए ।

खराब लयमा रहेको युभेन्ट्सको यो लिगमा पाँचौं हार हो । १४ खेल खेल्दा ६ जित हात पारेको युभेन्ट्स २१ अंक सहित छैंटौं स्थानमा छ ।

शनिबारनै भएको अर्को खेलमा इन्टर मिलानले भेनेजियालाई उसकै मैदानमा २–० ले पराजित गरेको छ । इन्टरको जितमा हकान चलहानो ग्लु र लोउटारो मार्टिनेजले समान १ गोल गरे ।

जितपछि इन्टर १४ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा छ । सिरीमा १३ खेल खेल्दा १० जित निकालेको नापोली ३२ अंक सहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : २३ बजे

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन