भारतमा मृतकको संख्या ४ लाख ८० हजार पुग्यो « Khabarhub

भारतमा मृतकको संख्या ४ लाख ८० हजार पुग्यो


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा गत २४ घण्टामा ५ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओर्ल्डोमिटरको विवरणअनुसार यही अवधिमा ७ हजार १४१ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८१ हजार ७७८ जना रहेको छ ।

त्यहाँ हालसम्म कोरोनाको कूल संक्रमितको संख्या ३ करोड ४८ लाखको हाराहारीमा छ । तीमध्ये ३ करोड ४२ लाख ३७ हजार ४९५ जना निको भइसकेका छन् भने ४ लाख ८० हजार १८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : १५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी