साउथ हिरो सुर्याद्धारा अभिनित चलचित्र सोरारई पोटरु ओस्कारको दौडमा « Khabarhub

साउथ हिरो सुर्याद्धारा अभिनित चलचित्र सोरारई पोटरु ओस्कारको दौडमा


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय अभिनेता सूर्या अभिनित फिल्म सोरारई पोटरु ओस्कारको प्रतिस्पर्धामा सहभागी हुने भएको छ । सुधा कोंगाराद्वारा निर्देशित फिल्म सोरारई पोटरु ओस्कारको विभिन्न विद्यामा भारतीय चलचित्रको तर्फबाट परेको छ ।

सोरारई पोटरु सर्वश्रेष्ठ अभिनेता, सर्वश्रेष्ठ अभिनेत्री, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ ओरिजनल स्कोर र अन्य विद्यामा ओस्कारमा भारतीय चलचित्रको तर्फबाट पुगेको हो । ओस्कारमा चलचित्र पुगेपछि अभिनेता सूर्यालाई चौतर्फि बधाई आएको छ ।

कोरोना संक्रमण जोखिमका कारण यस पटक नियम बदलेको ओस्करमा ओटीटी फर्ममा रिलीज भएको फिल्मले समेत सहभागीता पाएका थिए । जसमा भारतबाट सूर्या र अपर्णा बालामुरली स्टारर फिल्मले बाजी मारेको हो ।

यो फिल्म हालैमा अमेजन प्राइम भिडियोमा रिलीज भएको थियो । जहाँ सूर्याको अभिनयको निकै प्रशंसा पाएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १ : ०५ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष