एक प्रेरक प्रसङ्ग ‘आधार’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘आधार’


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अँग्रेजी सुप्रसिद्ध हास्य लेखक मार्क ट्वेनलाई एउटा शहरको आमसभामा भाषण दिनु थियो । उनी त्यहाँ पुग्दा कार्यक्रमबारे हुनुपर्ने जति विज्ञापन नभएको पाए । जति प्रचार–प्रसार गरिएको थियो त्यो अपर्याप्त थियो ।

उनले त्यहाँका नागरिकलाई उनको भाषणको विषयमा जानकारी छ कि छैन भनेर थाहा पाउन एउटा पसलमा गएर पसलेलाई सोधे— ‘आज शहरमा कुनै कार्यक्रम हुने बारेमा तपाईंलाई थाहा छ, जहाँ म फुर्सद व्यतित गरुँ  थकाई मेटूँ ?

सायद आज यहाँ भाषण हुनेवाला छ । पसलेले छोटो उत्तर दियो ।

तपाईंले कुन आधारमा भन्नुभयो ? उनले पसलेलाई सोधे ।

पसलेले भन्यो— आज यहाँ दिनभरि अण्डा र गोलभेँडाको बिक्री एकदमै बढेको छ ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : ५२ बजे

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको