तराईमा हर्षोल्लासपूर्वक मनाइयो होली « Khabarhub

तराईमा हर्षोल्लासपूर्वक मनाइयो होली


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रङ्गहरुको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइएको छ ।

सोमबार रुपन्देही, नवपरासी, कपिलवस्तु सहित तराईका अधिकांस जिल्लाहरुमा वैमानस्यता त्यागेर, आपसी सद्भाव सहित एक आपसमा रंग दलेर होली पर्व मनाइएको हो ।

छिमेकी देश भारतमा कोरोनाको संक्रमण फैलिएकाले नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै सरकारले सार्वजनिक स्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गरेर होली पर्व मनाउन आग्रह गरेको थियो ।

तरपनि होली मनाउनेहरुमा कोरोनाको त्रास देखिएन । गत वर्षहरुमा जस्तो भने होलीको रौनकता यसपाली देखिएको थिएन । आफन्त, छिमेकी र साथीभाई माझ होली खेलेका थिए ।

होलीमा मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने,जबरजस्ती रंग लगाइदिनेहरुलाई कारबाही गर्ने र त्यस्ता उच्छृङ्खल गतिविधि रोक्न चोक चोकमा प्रहरी परिचालन गरिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : १८ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको