थ्री नेसन्स कप : बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल २-० ले अगाडि « Khabarhub

थ्री नेसन्स कप : बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल २-० ले अगाडि


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थ्री नेसन्स कपको फाइनल खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध २-० गोल अन्तरको अग्रता बनाएको छ ।

खेलको ४१ औँ मिनेटमा विशाल राई र १८ औँ मिनेटमा संजोग राईले गोल गोल गर्दै नेपालले २-० गोल अन्तरको अग्रता बनाएको हो ।

साढे ५ बजेदेखि सुरु भएको खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी छ । खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि रंगशाला गएका छन् । नेपाली खेलाडीले गोल गरेपछि प्रधानमन्त्री ओली उत्साहित बनेको छन् ।

नेपाली खेलाडीमा गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् ।

त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल रहेका छन् भने फर्वार्डमा अन्जन विष्ट छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ६ : ३० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका