बाउ : हेर छोरा, तँ यसपालि पनि परीक्षामा फेल भइस् भने मलाई बाउ नभन्नु बुझिस् ।
भोलिपल्ट रिजल्ट आएछ ।
भाउ : ए छोरा तेरो रिजल्ट के भयो भन् त ?
छोरा ह्या धनबहादुर सोल्टा, जिस्किन नआउ न भन्या आफूलाई यहाँ कस्तो टेन्सन भैराछ….।
साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट
प्रतिक्रिया