कतार एयरवेजले विस्तार गर्‍यो अमेरिकी नेटवर्क, साप्ताहिक उडान संख्या पनि बढ्यो « Khabarhub

कतार एयरवेजले विस्तार गर्‍यो अमेरिकी नेटवर्क, साप्ताहिक उडान संख्या पनि बढ्यो


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार एयरवेजले आगामी जुन १ देखि आफ्ना चार साप्ताहिक एटलान्टा उडानहरू पुनः सुरूवात गर्दैछ ।

यो नेटवर्क शुरु भएसँगै हवाई गन्तव्य संख्या १२ पुग्ने कतार एयरले जनाएको छ ।

एयरलाइनले बोस्टन, मियामी, न्यूयोर्क, फिलेडेल्फिया, स्यान फ्रान्सिस्को र सिएटलमा सेवा बढाउँदै संयुक्त राज्य अमेरिकाभरि ८५ भन्दा बढी उडानका साथ यात्रुहरूको लागि अधिक सहज यात्रा विकल्पहरू प्रदान गर्ने कतार एयरवेजले जनाएको छ ।

वृद्धि भएका सेवाहरूले केप टाउन, मालदिभ्स, सिचेल्स र जान्जीबार, र अफ्रिका, एशिया र मध्य पूर्वमा अन्य प्रमुख लोकप्रिय स्थलहरूलाई पनि जोड्दै थप सुविधा प्रदान गर्नेछ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  २ : १० बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन