असार १५ मा सडकमा रोपाइँ (फोटो फिचर) « Khabarhub

असार १५ मा सडकमा रोपाइँ (फोटो फिचर)


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको हर्कटे रम्भ्याङ हुँदै जिर्मले जोड्ने बाटोमा रोपाइँ गरिएको छ ।

हिलाम्ये सडकमा गाडी गुड्ने अवस्था नभएपछि स्थानीय तारगाउँ र रम्भ्याङका किसानले बाटोमै धान रोपेका छन् ।

स्थानीय निकायलाई पटक पटक खबरदारी गर्दा पनि समस्या समाधानका लागि पहल नगरेको भन्दै किसानले सडकमै धान रोपेर स्थानीय निकायको खबरदारी गरेका हुन् ।

तस्वीरमा हेर्नुहोस् सडकको रोपाइँ

तस्वीर याम काश्यप अधिकारीको फेसबुकबाट

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १ : ५९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको