चुट्किला— ताजा हुन्थ्यो कि ? « Khabarhub

चुट्किला— ताजा हुन्थ्यो कि ?


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा व्यक्तिले होटेलमा खाना खायो र म्यानेजरसँग भन्यो—

हजुर, यो होटलमा म तीन चार दिनअघि नै आउनुपर्ने थियो जस्तो लाग्यो ।

हजुर यो त हाम्रो भाग्य अनि तपाईंको महानता हो । म्यानेजरले भन्यो, तपाईंलाई केही विशेष भन्नु थियो कि ?

होइन, खासमा जुन खाना मैले अहिले खाएँ, त्यो अलि ताजा हुन्थ्यो कि ?

साभार– ‘भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ५ : ४५ बजे

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको