कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै « Khabarhub

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा क्रियाशील सदस्यता विवाद समाधानको प्रस्तावसहित प्रतिबेदन ल्याउन छानविन समितिलाई  समय दिइएपछि उसले गरिरहेको कामबारे समीक्षा  हुनेछ ।

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद कायमै रहँदा पार्टी मुख्यालय सानेपामा विभिन्न जिल्लाका नेता कार्यकर्ताको धर्ना तथा अनसन जारी छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा तोकिए पनि महाधिवेशन हुने सम्भावना न्यून बन्दै गएको भन्दै विशेष महाधिवेशनको चर्चा समेत शुरू भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ९ : ३० बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित