प्रदेश २ मा दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर « Khabarhub

प्रदेश २ मा दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले अर्थ र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । अर्थ मन्त्रीमा शैलेन्द्र साहलाई जिम्मेवारी दिइएको छ ।

विजय यादवलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुबै मन्त्रीले सोमबार पदभार ग्रहण गर्ने छन् ।

अर्थ मन्त्रालयको जिम्मेवारी पाएका साहले मुख्यमन्त्री लालबाबु राउतले जिम्मेवारी दिएको बताए । प्रदेश प्रमुखको कार्यालयबाट पनि जानकारी आएको भन्दै जिम्मेवारी हेरफरको पुष्टि गरेका छन् ।

उनले सोमबार पदभार ग्रहण गर्ने भन्दै अर्थ मन्त्री यादवलाई कृषिमा ल्याउने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १ : ५९ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो