बेदुराम भुसाल राष्ट्रियसभामा एकीकृत समाजवादी संसदीय दलको नेता चयन « Khabarhub

बेदुराम भुसाल राष्ट्रियसभामा एकीकृत समाजवादी संसदीय दलको नेता चयन


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को राष्ट्रियसभा संसदीय दलमा बेदुराम भुसाल चयन भएका छन् ।

आइतबार संसद भवनमा बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले भुसाललाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेको हो ।

राष्ट्रियसभामा सो दलका ७ जना सांसद छन् ।

आइतबार नै प्रतिनिधिसभा संसदीय दलको नेता पनि चयन हुनेछ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  २ : ०९ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो