च्याम्पियन्स लिगमा पीएसजीको जित, पीएसजीमा मेस्सीको पहिलो गोल « Khabarhub

च्याम्पियन्स लिगमा पीएसजीको जित, पीएसजीमा मेस्सीको पहिलो गोल


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यूईएफए च्याम्पियन्स लिग फुटबलमा पीएसजीले जित हात पारेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले म्यानचेस्टर सिटीलाई २-० गोलले हराएको हो ।

पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे ।

मेस्सी पीएसजीका लागि पहिलो गोल गर्न सफल भएका छन् । मेस्सी यसै सिजन बार्सिलोनाबाट पीएसजी आएका हुन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १२ : ३५ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको