भारतमा १४ हजार बढी संक्रमित थपिए, १३ हजार निको « Khabarhub

भारतमा १४ हजार बढी संक्रमित थपिए, १३ हजार निको


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार त्यहाँ १३ हजार २२३ जना संक्रमणमुत्त भएका छन् ।

गत २४ घण्टामा मात्रै ८०३ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरानाका कुल संक्रमितको संख्या ३ करोड ४२ लाख ४५ हजार ५३० पुगेको छ । तीमध्ये ३ करोड ३६ लाख १९ हजार ९४२ जना निको भइसकेका छन् भने ४ लाख ५७ हजार २२१ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ सकृय संक्रमितको संख्या एक लाख ६८ हजार ३६७ रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ३५ बजे

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौं– यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । 

प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘लालीबजार’भन्दा अगाडि ‘गौँथली’, पहिला स्वस्तिमाकै सहायक कलाकार थिइन् सिम्रन

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’लाई उछिन्दै ‘गौँथली’ यो