फेरि खुल्यो सवारी चालक अनुमति पत्रको आवेदन « Khabarhub

फेरि खुल्यो सवारी चालक अनुमति पत्रको आवेदन


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनलाइन आवेदन फारम फेरि खुलेको छ ।

आवेदन फारम भर्दा देखिने समस्या हटेसँगै आजदेखि फेरि आवेदन दिनसक्ने वातावरण बनेको यातायात व्यवस्था विभागले जनाएको छ ।

धेरै आवेदकले एकैचोटी फारम भर्न खोज्दा सिस्टममा भार परेर फारम भर्ने काम बन्द भएको थियो ।

अब सबै समस्या हल भएको र सेवाग्राहीले फारम भर्न सक्ने अवस्था बनेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

बिहीबार एकैदिन झण्डै १० लाख जनाले फारम भर्न खोज्दा सिस्टममा समस्या आएकोले सेवाग्राहीलाई हतार नगरी फारम भर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १२ : २७ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख