एमाले महाधिवेशनमा १९९९ प्रतिनिधिले भाग लिने | Khabarhub Khabarhub

एमाले महाधिवेशनमा १९९९ प्रतिनिधिले भाग लिने


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको १० औँ महाधिवेशनमा १९९९ जना प्रतिनिधिले भाग लिने भएका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या १९९९ हुने निर्णय गरेको हो । यो संख्या स्थायी कमिटीले तय गरेभन्दा धेरै हो ।

यसअघि बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर केन्द्रीय कमिटीले संख्या बढाएको हो ।

नेकपा एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट २७ कात्तिकमा गर्ने भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ११ बजे

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित

लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच

शंखमूलमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित

महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण

महोत्तरी– महोत्तरी जिल्ला मटिहानी नगरपालिका-६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित