भारतमा थप ९ हजार ४८१ जना कोरोनामुक्त « Khabarhub

भारतमा थप ९ हजार ४८१ जना कोरोनामुक्त


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो २४ घण्टामा भारतमा थप ९ हजार ४८१ जना कोरोना संक्रमित निको भएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा थप ६ हजार २२६ जना संक्रमित थपिँदा २० जना संक्रमितको मृत्यु भएको छ ।

अहिले भारतमा सकृय संक्रमितको संख्या एक लाख ११ हजार ८९७ रहेको छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : १५ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको