विश्वभर ३ लाख ८१ हजार संक्रमित थपिए, ३ लाख निको « Khabarhub

विश्वभर ३ लाख ८१ हजार संक्रमित थपिए, ३ लाख निको

४ हजार १९४ को मृत्यु


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको तथ्यांकअनुसार यही अवधिमा २ लाख ९९ हजार ४५० जना कोरोनामुक्त भएका छन् भने ४ हजार १९४ संक्रमितको मृत्यु भएको छ ।

थपिनमो सबैभन्दा धेरै जर्मनीमा ३८ हजार, बेलायतमा ३७ हजार रुसमा ३३ हजार फ्रान्समा ३१ हजार पोल्याण्डमा २० हजार, अमेरिकामा १६ हजार र इटलीमा १२ हजार बढी थपिएका हुन् ।

निको हुनेहरु बेलायतमा ३३ हजार, रुसमा ३० हजार टर्कीमा २० हजार अमेरिकामा १२ हजार र इरानमा १० हजार बढी छन् ।

मृत्यु हुनेहरु सबैभन्दा धेरै रुसमा एक हजार २२४ जना रहेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : ४५ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न