चन्द्रागिरिमा हिउँ खेल्न जानेको घुइँचो (भिडियो/तस्वीर) « Khabarhub

चन्द्रागिरिमा हिउँ खेल्न जानेको घुइँचो (भिडियो/तस्वीर)


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । हिउँ खेल्न आन्तरिक पर्यटकहरू चन्द्रागिरिमा पुगेका हुन् ।

काठमाडौँ उपत्यकाबाट नजिकै पर्ने भएकाले पनि यहाँ हिउँ खेल्न पुग्ने पर्यटकको बाक्लो घुइँचो लागेको हो ।

मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ । चन्द्रागिरिमा हिँउ खेल्न जानेको संख्या बाक्लो देखिएको छ । हेर्नुस् तस्वीर/ भिडियो

भिडियो:

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : ३९ बजे

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद