क्यान सचिव प्याकुरेल एसीसीको डेभलपमेन्ट कमिटी सदस्यमा मनोनित « Khabarhub

क्यान सचिव प्याकुरेल एसीसीको डेभलपमेन्ट कमिटी सदस्यमा मनोनित


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) का सचिव असोकनाथ प्याकुरेल एसियन क्रिकेट काउन्सिल (एसीसी) को डेभलपमेन्ट कमिटि सदस्यमा मनोनित भएका छन् ।

शनिबार सम्पन्न एसीसीको वार्षिक साधारण सभाले उनलाई डेभलपमेन्ट कमिटिमा निर्वाचित गरेको क्यानले जानकारी दिएको छ ।

क्यानले प्रेस विज्ञप्ति जारी गरि प्याकुरेल सदस्य निर्वाचित भएको जनाएको छ ।

यस्तै, एसीसीको अध्यक्षमा भारतिय क्रिकेट बोर्ड (बिसीसीआई) का प्रतिनिधि जय साह मनोनित भएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : ०४ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क