‘बिहे पास’मा दयाहाङको जोडी प्रकृति | Khabarhub Khabarhub

‘बिहे पास’मा दयाहाङको जोडी प्रकृति


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक विषयमा फिल्म ‘बिहे पास’ निर्माण हुने भएको छ ।

‘अमेरिका बोइज’ फेम्ड निर्देशक प्रवेश पौडेलको निर्देशन रहने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठले अनस्क्रिन रोमान्स गर्नेछन् ।

रोहित कट्टेलको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह–निर्माता ग्याल्जेन लामा छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुनेछ ।

आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको फिल्मका अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य जारी रहेको छ ।

निर्देशक पौडेलका अनुसार कमेडी फ्लेभरमा निर्माण हुने फिल्मको छायांकन तराईमा हुनेछ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : ४१ बजे

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु

मुगुका यार्सा पाटन जेठ १५ बाट खुला गरिने

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन

दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो

चितवन – चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिको मोटरसाइकल घरमा ठोक्किँदा

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित