पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. निद्रा

साना नानीहरुलाई १८–२० घण्टासम्म सुत्न आवश्यक पर्छ भने वयस्कहरुलाई ५–७ घण्टासम्म ।

२. १२ गुणा ठूलो

यदि हरियो झिँगाको एक जोडीले जन्माएका अन्य सन्तान १ वर्षसम्म सबै बाँच्ने हो भने २५ पुस्तासम्म बाँच्नेछ र सबैलाई डल्लो बनाउँदा सूर्यभन्दा १२ गुणा ठूलो हुन जानेछ ।

३. पाल

लेवी स्ट्राअस नामक व्यक्तिले सबैभन्दा पहिला जिन्सको कपडा बनाएका थिए । उनले विशेष गरी पालका निमित्त बनाएका थिए । यो कपडा सुनको खानीमा काम गर्ने मजदुरहरुको पालका निम्ति प्रयोग गरिन्थ्यो ।

४. ढाँट्नुको कारण

Department of DePaul University के पत्ता लागेको थियो भने ढाँट्नुको मुख्य कारण सजाय या दण्डबाट बच्नु हुँदो रहेछ ।

५. पिसाब

एक व्यक्तिले आफू बाँचुन्जेल (७० वर्ष उमेर) लगभग ४५,००० लिटर पिसाब फेर्छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : ४७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह