मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुहबी नगरपालिका–१० स्थित नहरचोकमा सोमबार दिउँसो १:४५ बजेतिर को९प ७००० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को४प ६११२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

सोक्रममा गम्भीर घाइते भएका को४प ६११२ मोटरसाइकलका चालक गढी गाउँपालिका–२ सकबारेका ३२ वर्षीय सञ्जय चौधरीको उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

चौधरीको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ६ : ०१ बजे

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौं- विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको