विश्वकप छनौट :  स्ट्राइकर लेवान्डोस्कीबिनै इंग्ल्यान्डको सामना गर्दै पोल्याण्ड « Khabarhub

विश्वकप छनौट :  स्ट्राइकर लेवान्डोस्कीबिनै इंग्ल्यान्डको सामना गर्दै पोल्याण्ड


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले विश्वकप छनौट अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल खेल्न नसक्ने भएका छन् ।

घुँडाको चोटको कारण लेवान्डोस्कीले इंग्ल्यान्डविरूद्धको खेल खेल्न नसक्ने भएका हुन् । उनको घुँडाको लिगामेन्ट च्यातिएको जनाइएको छ ।

विश्वकप छनौट अन्तर्गत एन्डोराविरुद्धको खेलमा लेवान्डोस्की घाइते भएका थिए । उनी १० दिन मैदान बाहिर रहने पोल्याण्डको फुटबल टिमले जनाएको छ ।

पोल्याण्डले बुधबार राति इंग्ल्यान्डसँग वेम्बली स्टेडियममा खेल्दैछ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १० : १५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका