चुट्किला : क्याक्टसले « Khabarhub

चुट्किला : क्याक्टसले


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राम, श्याम र हरि बसेर गफ गरिरहेका थिए । यतिकैमा एक जना कुइरे आयो र उनीहरुसँग बसेर ठूलो–ठूलो कुरा गर्न थाल्यो ।

त्यो कुइरेले रामलाई सोध्यो— तिमीलाई सबभन्दा राम्रो लाग्ने फूल के हो ? ‘गुलाफ’ रामले जवाफ दियो । कुइरेले फुइँ लगाएर भन्यो म त त्यसले दिसा पुच्छु । श्यामले भन्यो ‘जस्मिन’ । कुइरेले फेरि भन्यो म त्यसले पनि आफ्नो चाक पुछ्ने गर्छु । कुइरेले हरिलाई पनि सोध्यो तिम्रो नि ? हरिले जवाफ दियो ‘क्याक्टस’ ल अब पुछ तिम्रो चाक क्याक्टसले….

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १० : १० बजे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा