एक वर्षदेखि अलग्गै छन् हेमा र धर्मेन्द्र « Khabarhub

एक वर्षदेखि अलग्गै छन् हेमा र धर्मेन्द्र


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– कोरोना महामारीले मानिसहरुलाई आफन्तबाट टाढा बनाइरहेको छ । महिनौंदेखि मानिसहरु आफ्नो परिवारलाई भेट्न पाएका छैनन् ।

आम मानिसहरुसँगै सेलिब्रेटीहरुको जीवन पनि सर्वसाधारणको भन्दा कम छैन । दैनिक जागरणमा प्रकाशित समाचारअनुसार बलिउड अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनीले एक वर्षदेखि एकापसमा भेट्न सकेका छैनन् ।

धर्मेन्द्रले मुम्बईबाट टाढा रहेको आफ्नो फार्महाउसमा आफूलाई राखेका छन् । उनले कसैलाई पनि भेटेका छैनन् ।

‘यो उनको सुरक्षाका लागि हो । यो समयमा हामीसँगै बस्नुको सट्टा उनको स्वास्थ्यका बारेमा हामीले सोचिरहेका छौं । हामी निकै समस्याग्रस्त अवस्थामा गुज्रिरहेका छौं । तर हामी मजबुत हुनुपर्छ । चाहे यसका लागि कुनै ठूलो त्याग नै गर्नु नपरोस्’, हेमाले भनेकी छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : ३० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क