पवित्र पहाडमा एडल्ट स्टारले बनाइन् आपत्तिजनक भिडियो « Khabarhub

पवित्र पहाडमा एडल्ट स्टारले बनाइन् आपत्तिजनक भिडियो


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को–रुसकी एडल्ट फिल्म स्टार वेरोनिका त्रोशीना हालका दिनमा एक विवादका कारण चर्चामा छिन् । वेरोनिकाको आफ्नो पार्टनर मिखाएल मोरोजोवसँगको एक भिडियो भाइरल भइरहेको छ ।

अमरउजालामा प्रकाशित समाचारअनुसार उनले बालीस्थित माउण्ट बाटूरमा एक भिडियो खिचेकी थिइन् । जुन भिडियोका कारण हंगामा मच्चिएको छ । यो क्षेत्रको प्रहरीले यो जोडीलाई अहिले खोजिरहेको छ ।

२२ वर्षकी वेरोनिका आफ्नो पार्टनरका साथ रुसको रायबिंस्कमा बस्छिन् । तर केही महिना अघि उनी बाली गएकी थिइन् । जहाँ माउण्ट बाटुर बनेको छ । यो पहाडमा एक बाटूर नामको प्रख्यात मन्दिर छ । त्यहीकारण यो पहाडलाई पवित्रताको प्रतिक मानिन्छ ।

वेरोनिकाले यो पहाडमा आफ्नो पार्टनरका साथ आपत्तिजनक भिडियो बनाइन् र ट्वीटर एकाउण्टमा शेयर गरिन् । भिडियो हेर्नेले भिडियो पवित्र पहाडमा बनाएको थाहापाएपछि उनीहरुको खुलेर विरोध गरेका छन् ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेमा उनीहरुलाई धार्मिक भावनामा नोक्सान भन्दै दुई वर्ष आठ महिनाको जेल सजाय हुनसक्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : १५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका