ओच्छ्यानमा राख्न नहुने यी ५ समान | Khabarhub Khabarhub

ओच्छ्यानमा राख्न नहुने यी ५ समान


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओच्छ्यानमा पल्टने बित्तिकै निन्द्रा पर्दैन, खराब सपना देख्नु हुन्छ वा अचानक ब्युझिने बानी छ ? यदि यी समस्या तपाईको जीवनमा दोहोरिरहेको छ भने यो बेडरूममा भएको वास्तु दोषको उपज हो ।

वास्तुशास्त्रका जानकारका अनुसार ओच्छ्यान वा बेड मुनि राखिने वस्तु बेडरूमको वास्तु दोष र अन्य कैयौं समस्याका कारक हुनसक्छन् । यस्तोमा ति वस्तुलाई के गर्ने भन्ने बारे जान्नु आवश्यक हुन्छ ।

१. वास्तुशास्त्र अनुसार बेडमा बक्स बनाएर त्यसमा घरका पुराना वा दैनिक उपभोगका सामान राख्नु हुदैँन ।

२. ओच्छ्यानको मुनिको भाग सधै हावादार र पुर्ण सफा भएको हुनु पर्दछ । यसो भए मात्र घरमा सकारात्मकता एनर्जी आउने गर्दछ । अन्यथा बेड मुनि पुराना सामान वा फोहोर भएमा नकारात्मक ऊर्जा बढ्ने गर्दछ । यसले विवाहित जोडीको जीवनमा ठुलो समस्या निम्त्याउँछ ।

३. बेडरूम कहिल्यै पनि आफ्नो बेड वा ओच्छ्यान पर्खालमा टसाएर राख्नु हुदैँन ।

४. ओच्छ्यान सधैँ समतल हुनु पर्दछ । अन्यथा कतै अग्लो त कतै होचो भएमा यसले नकारात्मक असर पर्दछ ।

५. बेड हमेसा काठको हुनु पर्दछ । साथै यसलाई दक्षिण वा पश्चिम दिशामा राख्नु पर्दछ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १२ : ५९ बजे

देवनगर सबस्टेशन आजदेखि सञ्चालन

काठमाडौं– चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान