ओच्छ्यानमा राख्न नहुने यी ५ समान « Khabarhub

ओच्छ्यानमा राख्न नहुने यी ५ समान


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओच्छ्यानमा पल्टने बित्तिकै निन्द्रा पर्दैन, खराब सपना देख्नु हुन्छ वा अचानक ब्युझिने बानी छ ? यदि यी समस्या तपाईको जीवनमा दोहोरिरहेको छ भने यो बेडरूममा भएको वास्तु दोषको उपज हो ।

वास्तुशास्त्रका जानकारका अनुसार ओच्छ्यान वा बेड मुनि राखिने वस्तु बेडरूमको वास्तु दोष र अन्य कैयौं समस्याका कारक हुनसक्छन् । यस्तोमा ति वस्तुलाई के गर्ने भन्ने बारे जान्नु आवश्यक हुन्छ ।

१. वास्तुशास्त्र अनुसार बेडमा बक्स बनाएर त्यसमा घरका पुराना वा दैनिक उपभोगका सामान राख्नु हुदैँन ।

२. ओच्छ्यानको मुनिको भाग सधै हावादार र पुर्ण सफा भएको हुनु पर्दछ । यसो भए मात्र घरमा सकारात्मकता एनर्जी आउने गर्दछ । अन्यथा बेड मुनि पुराना सामान वा फोहोर भएमा नकारात्मक ऊर्जा बढ्ने गर्दछ । यसले विवाहित जोडीको जीवनमा ठुलो समस्या निम्त्याउँछ ।

३. बेडरूम कहिल्यै पनि आफ्नो बेड वा ओच्छ्यान पर्खालमा टसाएर राख्नु हुदैँन ।

४. ओच्छ्यान सधैँ समतल हुनु पर्दछ । अन्यथा कतै अग्लो त कतै होचो भएमा यसले नकारात्मक असर पर्दछ ।

५. बेड हमेसा काठको हुनु पर्दछ । साथै यसलाई दक्षिण वा पश्चिम दिशामा राख्नु पर्दछ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १२ : ५९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण