​तस्वीरमा तीनजुरे क्षेत्रको ढकमक्क लालीगुराँस « Khabarhub

​तस्वीरमा तीनजुरे क्षेत्रको ढकमक्क लालीगुराँस


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेह्रथुमको तीनजुरे, सङ्खुवासभाको जलजले र ताप्लेजुङको मिल्के क्षेत्रमा यतिबेला लालिगुराँस ढकमक्क फुलेको छ ।

विगतका वर्षहरुमा यो सयमा पर्यटकहरु सो क्षेत्रमा लालिगुराँस फूलेको हेर्न पुग्ने गरेको भए पनि कोरोना महामारीका कारण अहिले ठप्प छ ।

गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइने बताइन्छ । ताप्लेजुङको तोक्गोला लगायत तीनजुरे, मिल्के, जलजला क्षेत्रमा सबैभन्दा बढी गुराँस पाइने भएकाले सरकारले संरक्षण गरिरहेको छ ।

सरकारले तीन–जुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँस संरक्षण क्षेत्रको रुपमा घोषणा गरेर संरक्षण गर्दै आएको छ ।

तस्वीर-रासस

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ६ : २२ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा