२५ हजार नगदसहित जुवा खेल्दै गरेका पाँच जना पक्राउ  « Khabarhub

२५ हजार नगदसहित जुवा खेल्दै गरेका पाँच जना पक्राउ 


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– प्रहरीले जुवा खेल्दै गरेका ५ जनालाई पक्राउ गरेको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका १ हात्तीखोरस्थित एक खाली कटेजमा जुवा खेल्दै गरेका पाँच जना जुवाडेलाई पक्राउ गरी उनीहरुको साथबाट नगद २५ हजार ९ सय ७० रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक दीलिप कुमार गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा कावासोती १ हात्तीखोर निवासी रामचन्द्र मोक्तानको छोरा ३२ वर्षीय चक्र मोक्तान, सोही ठाउँका रुक्मांगत अधिकारीको छोरी वर्ष ३२ कै झवि अधिकारी, गजवीर गाहाको छोरी ५५ वर्षका बलबहादुर गाहा, नन्दलाल श्रेष्ठको छोरा वर्ष ४७ का लक्ष्मण श्रेष्ठ र धर्मगत घिमिरेको छोरा ४२ वर्षीय राजु घिमिरे रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०४७ को पच्छिेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत कारबाही हुने प्रनाउ गिरीले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : १४ बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी