२५ हजार नगदसहित जुवा खेल्दै गरेका पाँच जना पक्राउ  | Khabarhub Khabarhub

२५ हजार नगदसहित जुवा खेल्दै गरेका पाँच जना पक्राउ 


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– प्रहरीले जुवा खेल्दै गरेका ५ जनालाई पक्राउ गरेको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका १ हात्तीखोरस्थित एक खाली कटेजमा जुवा खेल्दै गरेका पाँच जना जुवाडेलाई पक्राउ गरी उनीहरुको साथबाट नगद २५ हजार ९ सय ७० रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक दीलिप कुमार गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा कावासोती १ हात्तीखोर निवासी रामचन्द्र मोक्तानको छोरा ३२ वर्षीय चक्र मोक्तान, सोही ठाउँका रुक्मांगत अधिकारीको छोरी वर्ष ३२ कै झवि अधिकारी, गजवीर गाहाको छोरी ५५ वर्षका बलबहादुर गाहा, नन्दलाल श्रेष्ठको छोरा वर्ष ४७ का लक्ष्मण श्रेष्ठ र धर्मगत घिमिरेको छोरा ४२ वर्षीय राजु घिमिरे रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०४७ को पच्छिेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत कारबाही हुने प्रनाउ गिरीले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : १४ बजे

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई झम्सिखेल, पुल्चोक, ललितपुरस्थित 

छाउगोठ भत्काउन अभियान थालौँ : सांसद चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले

प्रेस सेन्सरसिप बढ्दै गएकोमा पाकिस्तानी मानव अधिकार आयोग चिन्तित

काठमाडौं– पाकिस्तानमा प्रेस सेन्सरसिप बढ्दै गएकोमा त्यहाँको मानव अधिकार आयोगले

संविधान संशोधन आमसहमतिको विषय हो : अर्थमन्त्री पौडेल 

काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रूपन्देही

राप्रपा र रास्वपालाई कांग्रेस सांसद्को सुझाव- सदनमा आफ्नो धारणा राखेर बहिष्कार गर्नुभन्दा बाहिरै आन्दोलन गर्नुस्

काठमाडौं– सत्तारुढ दलका सांसदहरूले रास्वपा र राप्रपाका सांसदहरूको कार्यशैलीप्रति प्रश्न