युरोकपको क्वाटरफाइनल समीकरण पूरा, शुक्रबारदेखि खेल हुने « Khabarhub

युरोकपको क्वाटरफाइनल समीकरण पूरा, शुक्रबारदेखि खेल हुने


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्वीडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

यस पटक बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन्  ।

साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार मानिएका टिम प्रि-क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

अन्तिम आठको खेलहरु शुक्रबार शुरु हुनेछ ।

कसको कोसँग भिडन्त ?

शुक्रबार राति ९:४५ बजे – स्वीट्जरल्यान्डविरुद्ध स्पेन

शुक्रबार राति १२:४५ बजे – बेल्जियमविरुद्ध इटाली

शनिबार राति ९:४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क

शनिबार राति १२:४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : ४० बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका