राजसंस्थासहित हिन्दू राज्यको माग गर्दै काठमाडौँमा प्रदर्शन « Khabarhub

राजसंस्थासहित हिन्दू राज्यको माग गर्दै काठमाडौँमा प्रदर्शन


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजसंस्थासहितको वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्न माग राख्दै ‘स्वतन्त्र नागरिक समाज’ नामक अभियानले काठमाडौँमा प्रदर्शन गरेको छ ।

बुधबार काठमाडौँको माइतीघरमा उनीहरुले शाह बंशीय राजसंस्था सहितको प्रज्ञातन्त्र र वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्नुपर्ने भन्दै प्रर्दशन गरेका हुन् ।

साथै, उनीहरुले निषेधाज्ञाको राजनीति बन्द गर्नुपर्ने, राष्ट्रिय एकता कायम गर्नुपर्ने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरुले सम्पूर्ण नेपालीलाई कोरोना खोप सुनिश्चित गर्नुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ०७ बजे

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म