मोटरसाइकल चोरेको आरोपमा एक युवक पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल चोरेको आरोपमा एक युवक पक्राउ


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– मोटरसाइकल चोरेको आरोपमा प्रहरीले पर्साको पर्सागढीबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सागढी – ५ का २२ वर्षीय आजाद मियाँ छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी ओम प्रकाश खनालका अनुसार मियाँ माथि वीरगञ्ज महानगरपालिका – २८ का कृष्ण शर्माको ना ३९ प ३८२४ नम्बरको मोटरसाइकल र पर्सागढी – ५ कै रोज मोहम्मदको ना २८ प १३३७ नम्बरको मोटरसाइकल चोरेको आरोप छ ।

अहिले प्रहरीले पक्राउ परेका मियाँ माथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको बताएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : ५५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर