एमाले नेताहरुको साउन १५ (फोटोफिचर) « Khabarhub

एमाले नेताहरुको साउन १५ (फोटोफिचर)


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज साउन १५ अर्थात खिर खाने दिन । नेपाली समाजमा परापूर्व कालदेखि यो सांस्कृतिक पर्व मनाइँन्छ । यसैबीच नेकपा एमालेका नेताहरुले पनि साउन १५ मनाएका छन् ।

शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा उनीहरुले साउन १५ मनाएका हुन् । एमाले विवाद समाधानका लागि बसेको बैठकपछि उनीहरुले कार्यालय परिसरमै खिर खाएर साउन १५ मनाएका हुन् ।

आजको बैठकले विवाद समाधानका लागि कार्यदलले गरेका १० बुँदे सहमति कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएको महासचिव ईश्वर पोखरेलले बताए ।

उनले शनिबार पार्टीको स्थायी कमिटी बैठक बस्ने र बैठकले विधान अधिवेशन लगायत विषयमा निर्णय लिने जानकारी दिए । एमालेको विवाद समाधानका लागि गठित कार्यदलले असार २८ गते १० बुँदे सहमति गरेको थियो ।

 

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : ३४ बजे

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी