इटालियन सिरी ‘ए’ एसी मिलानको लगातार दोस्रो जित « Khabarhub

इटालियन सिरी ‘ए’ एसी मिलानको लगातार दोस्रो जित


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा मिलानले काग्लियारीलाई ४-१ ले पराजित गर्दै लागतार दोस्रो जित निकालेको हो ।

मिलानको जितमा ओलिभर जिरौडले दुई गोल गरे । यस्तै सान्ड्रो टोनिल र राफायल लियोले एक एक गोल गरे। काग्लियारीका एलेसान्ड्रो डिओलाले एक गोल फर्काए ।

जितसँगै मिलानले २ खेलमा ६ अंक जोडेको छ । मिलान चौंथो स्थानमा रहेको छ । काग्लियारीले २ खेलमा १ अंक जोडेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : ३० बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका