इटालियन सिरी ‘ए’ : रोमाको शानदार जित « Khabarhub

इटालियन सिरी ‘ए’ : रोमाको शानदार जित


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा रोमाले शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा रोमाले सालेर्निटानालाई ४-० गोलले पराजित गरेको हो ।

रोमाको जितमा लोरेन्जो पेल्लेग्रिनीले दुई गोल गरे । जोर्डन भेरेटाउट र ट्यामी अब्राहीमले एकएक गोल गरे।

जितसँगै रोमाले २ खेलमा ६ अंक जोडेको छ । रोमा तेस्रो स्थानमा रहेको छ । सालेर्निटानाले अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ११ : १५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी