काठमाडौँको टेकुस्थित एक घरमा आगलागी | Khabarhub Khabarhub

काठमाडौँको टेकुस्थित एक घरमा आगलागी


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टेकुस्थित एक घरमा आगलागी हुँदा लाखौ‍ँको क्षति भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको कार्यालय नजिकैको घरमा रहेको गोदाममा आगलागी भएको हो । बाल्ट्रा कम्पनीको घरायसी सामान राख्ने गोदाममा विद्युत सट भएर आगालागी भएको अनुमान गरिएको छ ।

काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । आगालागीबारे थप अनुसन्धान भइरहेको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ७ : २३ बजे

बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी

काठमाडौं– बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गरिने

काठमाडौं– यही भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि सिर्जित

रास्वपा नेताको नेतृत्वमा जलाइएको थियो काभ्रेमा कांग्रेस-एमाले नेताहरूको घर

काभ्रे- गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनमा घुसपैठ भएको

नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण

नाइजेरिया– नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान

डीबुटीलगायतबाट पौने छ करोड आम्दानी

गण्डकी– जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना