अम्लपित्त अर्थात एसिडिटीबाट भएमा के गर्न, के नगर्ने ? « Khabarhub

अम्लपित्त अर्थात एसिडिटीबाट भएमा के गर्न, के नगर्ने ?


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खान र गर्न नहुने कुराहरू :

पुरी, हलुवा, कचौडी, समोसा, पिज्जा, बर्गर, चिया, कफी, कोल्ड ड्रिंक्स, राजमा, चना, मुसुरोको दाल, गरम मसला, राजमा, चना, मुसुरोको दाल, चिल्लो, पीरो, अमिलो जस्ता पदार्थहरू मिश्रित परिकारहरू, अचार, चामलको भात, तरकारीमा बैगुन (भन्टा), आलु, गोबीका साथै अन्य गह्रौँ प्रकारका खानेकुराहरू खानुहुँदैन ।

त्यस्तै दही, तात्तातो खाना पनि खानुहुँदैन । धुमपान र मद्यपान पनि गर्नुहुँदैन । मानसिक चिन्ता लिनुहुँदैन ।

खान र गर्न हुने कुराहरू :

बोक्रायुक्त आँटाको रोटी, रेसादार, पात भएका हरिया तरकारीहरू, लौका, परवल, फर्सी, सलाद आदि टुसा उमारिएका गेडागुडीहरू, दाल, चामल र दाल मिलाएर बनाएको सादा खिचडी, ताजा मही, फलफूलमा अनार, किसमिस, अमला, स्याउको साथै अन्य गुलिया र शितल पदार्थहरूको सेवन गर्दै जानुपर्छ । दालमा विशेष गरी मुँगको दालको प्रयोग गर्नु राम्रो हुन्छ ।

यदि पेटमा अन्य रोगहरूले सताएको छ भने अदुवा र कागतीको नियमित सेवन गर्नु हितकर मानिन्छ ।

साभार  : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : ५२ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन